११ बैशाख २०८१, मंगलबार । April 23, 2024

नेपालको भौतिक पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने जाइकाको प्रतिबद्धता

योकोहामा (जापान), २२ वैशाख । जापानको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ९जाइका०ले नेपालको भौतिक पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । एसियाली विकास बैंक (एडिबी) सञ्चालक समितिको ५०औँ बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र जाइकाका उच्च अधिकारीबीच आज भएको भेटवार्तामा नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त भएको…