१९ बैशाख २०८१, बुधबार । May 1, 2024

Breaking

मादक पदार्थ सेवन गरी बुबाको हत्या



दाङ । दाङमा मादक पदार्थको नसामा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार छोराको कुटपिटबाट गम्भिर घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार ००:००