१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

Breaking

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ पर्ने बारा जिल्लाका शिवकुमार सर्राफ हुन ।

सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो । सर्राफसंगै सुन प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ ।

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार ००:००