१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

Breaking

निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौँ । नेपालमा निजामती सेवा गठन भएको ६० बर्ष पुगेको छ । आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । निजामती दिवशको रुपमा २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा मनाउन थालिएको हो ।

तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो ।

 

विसं २०१३ भदौ २२ गते तत्कालिन सरकारले निजामती ऐन ल्याइएको थियो ।  अहिले करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार ००:००