१९ बैशाख २०८१, बुधबार । May 1, 2024

Breaking

आजको मन्त्रिपरिषद् बैठकबाट संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी



काठमाडौं । आज अपराह्न मन्त्रिपरिषद बैडक बस्दै छ । आज बस्ने बैठकले बहुचर्तित र बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसदमा पठाउने निर्णय तयारी रहेको छ ।
केहिदिन अघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मन्त्रिपरिषद बैठकबाट संघीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसदमा पठाउने बताएका थिए ।

विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि विधेयकमाथि छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जाने छ ।

प्रकाशित : २१ भाद्र २०८०, बिहिबार ००:००