२१ बैशाख २०८१, शुक्रबार । May 4, 2024

Breaking

ताइवानी राष्ट्रपति इस्वाटिनी भ्रमणमा



एजेन्सी । ताइवानका राष्ट्रपति साई इङ्गवेन दक्षिण अफ्रिकी देश इस्वाटिनीको चारदिने भ्रमणका निम्ति त्यसतर्फ प्रस्थान गरेका छन् । टापु देश इस्वाटिनी ताइवानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने एकमात्र अफ्रिकी राष्ट्र हो ।
राष्ट्रपति साई इस्वाटिनीको स्वतन्त्रता दिवस एवं म्स्वाती तृतीयको जन्मदिवस समारोहमा सहभागी हुन राष्ट्रपति साई इस्वाटिनी प्रस्थान गरेका हुन ।

ताइपेइ अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रपति साईले अधिनायकवाद विरुद्ध अन्तरराष्ट्रिय चुनौतीहरूको सामना गर्न इस्वाटिनीको साथ र सहयोग जुटाउन आफू त्यसतर्फ जान लागेको बताए ।

प्रकाशित : १९ भाद्र २०८०, मंगलबार ००:००