२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

Breaking

नेकपा एसको सचिवालय बैठक सोमबार



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक सोमबार बस्ने भएको छ ।
केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन गर्न सोमबार बिहान सचिवालय बैठक बस्न लागेको नकपा एसले जनाएको छ ।

सचिवालय बैठकमा आगामी माघको लागि तय भएको पार्टीको महाधिवेशन तयारीबारे पनि छलफल हुनेछ ।

प्रकाशित : १७ भाद्र २०८०, आइतबार ००:००