११ श्रावण २०८१, शुक्रबार । July 26, 2024

Breaking

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु



काठमाडौं । नेकपा (एस)को सचिवालय बैठक सुरु भएको छ । शुक्रबार बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानको हलमा बैठक सुरु भएको हो ।

केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी र अन्य समसामयीक राजनीतिक विषयहरुमा निर्णय लिन बैठक बसिरहेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा (एस) ले आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार ००:००