१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Breaking

नारायणी नदीबाट उद्धार गरिएकी महिलाको मृत्यु



चितवन । नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

बिहीबार बिहान हाम फालेकी महिलाको उद्धार गरी उपचारको क्रममा मृत्यु भएको हो ।

करिब ४५ बर्षीया महिलाले बिहान ७ः ४० बजे नदीमा हामफालेकी थिइन । महिलाको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरि चितवन मेडिकल कलेज लगिएको थियो ।

महिलाको सनाखत भएको छैन ।

प्रकाशित : १८ श्रावण २०८०, बिहिबार ००:००