९ श्रावण २०८१, बुधबार । July 24, 2024

Breaking

राप्रपामा नेता बन्न खुल्ला आवेदन माग



राप्रपामा नेता बन्न खुल्ला आवेदन माग
काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले युवालाई नेतृत्व तहमा लाने तयारी गरेको छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरेको छ ।
राप्रपामा नेता बन्न चाहनेले आफ्नो व्यक्तिगत विवरण र कार्ययोजना भदौ पहिलो सातासम्म पठाउनुपर्ने छ ।

प्रकाशित : १८ श्रावण २०८०, बिहिबार ००:००