६ श्रावण २०८१, आइतबार । July 21, 2024

Breaking

सिंहदरबारमा शीर्ष नेताको बैठक शुरु



काठमाडौं । सङ्घीय संसदको अवरोध खुलाउने विषयमा शीर्ष नेताको बैठक सिंहदरबारमा शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले गरेको संसद अवरुछ खुलाउने विषयमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा रसहभागी छन् ।

सङ्घीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी सहित अरुदलले बुधबारदेखि अवरोध गरेका छन् । अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ । राष्ट्रियसभाको आज बिहानको बैठक पनि एमालेको विरोधपछि भोली सोमबारसम्म स्थगित गरिएको छ ।

प्रकाशित : २४ असार २०८०, आइतबार ००:००