६ श्रावण २०८१, आइतबार । July 22, 2024

Breaking

सर्वोच्चले माग्यो बालेनसँग माग्यो लिखित जवाफ



काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ मागेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार शाहसंग लिखित जवाफ मागेको हो ।

अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा उच्च अदालत, पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि शाहले अदालतको आदेश नमान्ने टिप्पणी गरेका थिए ।

प्रकाशित : १२ असार २०८०, मंगलबार ००:००