६ श्रावण २०८१, आइतबार । July 21, 2024

Breaking

जसपाको विधान अधिवेशन आजबाट काठमाडौंमा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा हुने सो पार्टीका केन्द्रीय प्रचार विभागले उल्लेख गरेको छ ।

पार्टी प्रचार विभाग प्रमूख पूर्ण बस्नेतका अनुसार विधान अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जना सहित सात सय ६१ प्रतिनिधि सहभागी हुदैछन् ।

प्रकाशित : १० असार २०८०, आइतबार ००:००