१० श्रावण २०८१, बिहिबार । July 25, 2024

Breaking

वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त



काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सििचव नियुक्त गरेको हो ।

सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा कार्यरत थिए । हाल मुख्यसचिव रहेको शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्तमा नियुक्त गरिएको छ ।

 

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहिबार ००:००