१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Breaking

एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

शुक्रबार ११ ३० मा पार्टीं मुख्यालय च्यासलमा बैठक बोलाइएको हो ।

समसामयिक राजनीति एवम पार्टीको एक वर्षे अभियान बारे छलफल गर्न बैठक बोलाईएको एक नेताले जानकारी दिए ।

प्रकाशित : १८ जेष्ठ २०८०, बिहिबार ००:००