१४ चैत्र २०८०, बुधबार । March 27, 2024

Day: March 7, 2020

कोरोना नाममा बेलायतमा चिनियाँ युवतीलाई गाली-गलौज

वासिंटन। कोरोना रोगको बिषयलाई लिएर बेलायतको बकिंघममा एक स्थानीयले चाईनिज युवतीलाई गाली-गलौज सहित हातपत गरेको खबर छ । मेट्रो युकेको समाचारलाई उद्धरित गर्दै न्युयोर्क पोष्ट https://nypost.com ले जनाए अनुसार, एउटा भोजमा सामेल भई घर फर्कनेबेला ह्वान नामकी चईनिज युवतीलाई गाली-गलौज भएकोथियो। ती युवती संग रहेकी मिरा नामकी भारतीय युवती साथीले ती ब्याक्ती बिरुद्ध साथिको पक्षमा लागेर भनाभन गरे, कि तिमिले रोगको नाममा जसरी साथिलाई गाली-गलौज गर्दैछौ, यो बिभेद हो । तरपनि ति ब्याक्तिले ती चाईनिज युवतीलाई छोडेनन् । बिवाद  नसकिदै युवतीहरु घर तर्फ लाग्दै थिए, तरपनि ती ब्याक्तीले पच्छ्याउँदै आएर युवतीलाई धकेल्दै भने, तेरो रोग तेरै देश लिएर गईहाल।उनले गाली थप्दै