२ बैशाख २०८१, आइतबार । April 14, 2024

Day: January 29, 2017

पन्चानब्बे किलो चरेस बरामद

धनगढी, १६ माघ । धनगढी उपमहानगरपालिका–१८ फूलबारी क्षेत्रबाट प्रहरीले आज ठूलो परिमाणमा चरेस बरामद गरेको

देशभर पाँच हजारभन्दा बढी खानेपानी आयोजना

काठमाडौँ, १६ माघ । खानेपानी तथा ढल निकास विभागले सबै जनतालाई खानेपानी पहुँच पु¥याउने उद्देश्यका

अप्परमाई विद्युत् आयोजना अन्तिम चरणमा

इलाम, १६ माघ । मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य

भारतले बनायो दसगजामै पक्की सडक र नाला

गौशाला, १६ माघ । भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै

जोखिममा रहेका बालबालिकालाई आर्थिक सहयोग

सिन्धुली, १६ माघ । जोखिममा रहेका बालबालिकालाई जिल्ला बालकल्याण समितिले आर्थिक सहयोग गरेको छ ।

बैंकबाट कर्जा लिई सौर्य ऊर्जा जडान

कञ्चनपुर, १६ माघ । बिना धितो निर्धन उत्थान बैंक लिमिटेड झलारी शाखा कार्यालयबाट कर्जा लिई

ऋण काढेर जलविद्युत्मा सेयर लगानी

सोलुखुम्बु, १६ माघ । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि दुई सय कित्ता

स्ववियु निर्वाचन आचारसंहिता जारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि

घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ

बाबियाचौर म्याग्दी, १६ माघ । म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ

नेपाल, भारत र बङ्लादेशमा जलको अवस्था बुझ्न भ्रमण टोली

नवलपरासी, १६ माघ । नेपाल, भारत र बङ्गलादेशमा जलको वास्तविक अवस्था बुझ्न भ्रमण टोली जाने