६ जेष्ठ २०८२, सोमबार । May 20, 2025

सम्पादकहरुलाई राधिका शाक्को जवाफ : ढुक्क हुनुहोस म राजनीतिमा आँउदिन

काठमाडौं  । प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’का विषयमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग संवाद भएको छ । प्रेस चौतारी नेपालको आयोजनामा भएको सो संवादमा लेखक शाक्यले आफूले हरेक दिनजसो केही न केही लेखिरहने विगत देखिको बानीकै कारण करुणा जन्मिएको बताउनुभयो । ‘म धेरै पहिले देखि नै आफू देखेका,भोगेका र सुनेका कुराहरु टिपोट गरेर राख्ने…