११ जेष्ठ २०८२, शनिबार । May 24, 2025

३२ सिटेहरूले ठुला पार्टी माथि शासन गर्न नपाउँदा अहिले छटपटिए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ३२ सिटेहरूले ठुला पार्टी माथि शासन गर्न नपाउँदा अहिले छटपटिएका बताउनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै पोखरेलले ३२ सिटको म्याजिक नम्बरले कांग्रेस एमाले माथि शासन गर्न नपाउँदा अहिले छटपटाइ रहेका बताउनुभयो । अहिले सरकार र एमाले माथिको प्रहार…