७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

प्रमोद खरेलको आवाजमा म भन्दा नि २ को अफिसियल भिडियो सार्वजनिक । (भिडियो सहित )

काठमाडौँ ।  चर्चित गीत म भन्दा निको सफलतापछि तिमी बिना बांच्दिन म भन्ने तिमी  (म भन्दा नि २)  केहि समयअघि सार्वजनिक भयो । जसको पहिलो अनि दोश्रो भागलाई नै गाएकी थिइन् अहिलेकी चर्चित अनि सुमधुर स्वरकी धनि मेलिना राईले । अफिसियल भिडियो विनानै सार्वजनिक गरिएको म भन्दा निको पहिलो गीतलाई युट्युबको अफिसियल च्यानलमा एक करोड…