१४ जेष्ठ २०८२, मंगलबार । May 27, 2025

राष्ट्रिय मुद्रा संग्रहालयमा प्रर्दशनी कक्ष पर्यटनमन्त्री श्रेष्ठद्वारा उद्घाटन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको छाउनीस्थित राष्ट्रिय मुद्रा संग्रहालयको नवनिर्मित प्रर्दशनी कक्षको उद्घाटन गर्नुभएको छ । राष्ट्रिय संग्रहालयको दक्षिणपट्टि रहेको पुलघरमा पुनः निर्मित भवनमा स्थापना गरिएको प्रर्दशनी कक्ष उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले मुलुकको इतिहासलाई क्रमबद्ध रुपमा झल्काउने प्रमुख स्रोत ुमुद्रा संग्रहालयु पर्यटनका लागि समेत आकर्षणको केन्द्र रहेको बताउनुभयो । देशको…