१२ जेष्ठ २०८२, आइतबार । May 25, 2025

फालेलुङमा एक साथ दुई भवनको उद्घाटन

पाँचथरको फालेलुङ गाउँपालिकाको प्रशासकीय भवन र पाँच शैयाको आधारभुत अस्पतालको शनिबार उद्घाटन भयो । पाँचथरको दुर्गम मानिएको फालेलुङ गाउँपालिका ३ स्थित थकेपुङमा निमार्ण सम्पन्न प्रशासकिय भवन र सोही वडाको नाम्लुवा भञ्ज्याङमा निमार्ण भएको पाँच शैयाको आधारभुत अस्पतालको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रि प्रदिपकुमार पौडेलले गर्नु भएको हो । उद्घाटन कार्यक्रममा आप्‌mनो शुभकामना मन्तब्य राख्दै प्रमुख…