८ बैशाख २०८१, शनिबार । April 20, 2024

पाकिस्तानी गायिका पिर्जादाको यौन गतिविधि सहितको गोप्य भिडियो बाहिरिएपछि पाकिस्तानमा तनाव

इस्लामाबाद १ मंसिर । पाकिस्तानी गायिका रबी पिर्जादा यौन गतिविधि सहितको भिडियो सार्वजनिक भएपछि तनावमा छिन । भिडियो भिडियो भाइरल भएपछि उनले भर्खरै सार्वजनिक अभिव्यक्ति दिएकी छन् । आफ्नो व्यक्तिगत भिडियो तथा फोटो सार्वजनिक गर्ने दुईजनालाई सरकारी अनुसन्धान विभागले पक्राउ गरिसकेको उनको दावी छ । गायिका रबीको दुई साताअघि यौन गतिविधि सहितको भिडियो र फोटो…