१२ श्रावण २०८१, शनिबार । July 27, 2024

दूर्लभ खण्डग्रास सूर्यग्रहण लाग्ने, आज १० बजेर ५० मिनेटमा देख्न सकिने

काठमाण्डौ, ७ असार । आषाढ कृष्ण औंशी तिथिका दिन अर्थात् आज खण्डग्रास सूर्यग्रहण देखिने भएकाे छ। नेपाल, भारत, चीन, थाइल्यान्डलगायत एशियाका सबै देश, दक्षिणपूर्वी युरोप, साउदी अरब, युएई, कंगो, इथियोपिया, अफ्रिकाको केही स्थानबाट खण्डग्रास सूर्यग्रहण देख्न सकिने छ। नेपाली समयअनुसार बिहान १० बजेर ५० मिनेटमा स्पर्श हुने र मध्यान्हको १२ बजेर ३८ मिनेटमा मध्य हुने…