११ बैशाख २०८१, मंगलबार । April 23, 2024

स्थानीय राज्यमन्त्री श्री जबेगू

तत्कालिन समयमा एमालेको कार्यकर्ता भए पनि मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जनवाद (जबज) ले छोएन् । बरु नौलो जनवादको कार्यदिशाले तान्यो । सायद यहि विन्दुबाट श्रीजबेगूमा सशस्त्र क्रान्तिको बीउ रोपियो पछि होमिए दश बर्षे युद्धमा । सात बर्ष भूमिगत राजनीति गरेका श्रीप्रसाद जबेगूको जन्म बुवा वीरप्रसाद जबेगू र आमा कौशिला जबेगूको कोखबाट याङनाम गाविस–७ अकासे…