६ बैशाख २०८१, बिहिबार । April 18, 2024

गणेशकुमार काम्वाङ

गणेशकुमार काम्वाङ प्रदेश सभा ‘क’ उम्मेदवार, वाम गठबन्धन, पाँचथर गणेशकुमार काम्बाङ निर्वर्तमान संविधानसभामा सदस्य तथा नेकपा एमालेका सल्लाहकार परिषद सदस्य हुन । उनी दोस्रो संविभनसभा निर्वाचनमा पाँचथर क्षेत्र न.ं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । धैर्यता र इमानदारीताको प्रतिकका रुपमा लिइन्ने काम्बाङको सरल जीवन उच्च विचार धेरैका लागि रोलमोडेल बन्न सक्छ । संसदीय र अराजक…