१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

राजकुमार भण्डारी : अविराम राजनीतिक योद्धा

नेकपा (एमाले)बाट पाँचथर प्रदेश सभा क्षेत्र नं. क का उम्मेदवार राजकुमार भण्डारी साढे तीन दशकदेखि निरन्तर राजनीतिमा क्रियाशील ब्यक्तित्व हुनुहुन्छ । २०७८ पुष २५ सम्पन्न नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष निर्वाचित भण्डारी दुई दशकदेखि निरन्तर जिल्लाको राजनीतिमा निर्णायक भूमिकामा रहनुभएको छ । वि.सं. २०१८ साल असोज ८ बुवा रबीलाल भण्डारी…