९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

टम्पद्धारा हङकङलाई दिएको विशेष हैसियत अन्त्यको घोषणा

काठमाडौं ३१, असार । अमेरिकाले हङकङलाई दिएको विशेष हैसियत अन्त्य गर्ने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष हैसियत अन्त्य गर्ने एउटा आदेशमा हस्ताक्षर पनि गरेका छन्।हङकङकमा चीनले हालै लागू गरेको सुरक्षा कानुनको बदलामा ट्रम्पले यो कदम चालेको बताइन्छ। हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्याइने पनि ट्रम्पले बताए। ह्वाइटहाउसमा उनले पत्रकारहरूसँग…