८ बैशाख २०८१, शनिबार । April 20, 2024

उत्तर कोरियाको सबैभन्दा ठूलो शत्रु अमेरिका हो : किम जङ-उन

काठमाण्डौ । उत्तरकोरियाली नेता किम जङ-उनले उत्तर कोरियाको परमाणु अस्त्र र सैन्य शक्ति थप वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको सत्तारूढ वर्कर्स पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।उनले अमेरिकालाई आफ्नो देशको सबैभन्दा ठूलो शत्रु भएको उल्लेख गर्दै अमेरिकामा जो राष्ट्रपति भएपनि प्योङयाङप्रतिको नीति परिवर्तन नहुने र त्यो आफुले अपेक्षा पनि…