८ बैशाख २०८१, शनिबार । April 20, 2024

तीन करोड जनता : १४ सय डाक्टर

काठमाण्डौ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालमा जनसंख्याको अनुपातमा चिकित्सकको संख्या अत्यन्त न्यून देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १ हजार ४ सय चिकित्सक कार्यरत छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलिप शर्माका अनुसार हालसम्म नेपालमा २३ हजार ५ सय चिकित्सक…