१४ जेष्ठ २०८२, मंगलबार । May 27, 2025

केपी ओली कपः सेमिफाइनलको पहिलो खेल आज दशरथ रंगशालामा हुँदै

काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा एफसी बीच प्रतिस्पर्धा हुदैछ । शुक्रबार साझ ५ बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा पहिलो सेमिफाइनल खेल हुने र केपी ओली कप फुटबल च्याम्पियनसिपको बाँकी खेल पनि सोहि रंगशालामा हुने आयोजकले जनाएको छ । शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र…