११ बैशाख २०८१, मंगलबार । April 23, 2024

तेस्रो पटक फिफा विश्वकप उपाधि चुम्ने होडमा फ्रान्स र अर्जेन्टिना

काठमाडौं । बुधबार सेमिफाईनलमा मोरक्कोलाई २- ० ले पराजित गरेसंगै फ्रान्सले फाईनलमा अर्जेन्टिनासंगको भेट पक्का गरेको छ । क्रोएसिया र मोरक्को बाहिरिएपछि कतारमा जारी फिफा विश्वकप २२ औं संस्करण पुरानै विजेताको पोल्टामा पर्ने भएको छ । साविक विजेता फ्रान्स र अर्जेन्टिनाले यस अघि विश्वकपको उपाधी समान दुई दुई पटक जितेको छ । यस पटक जसले…