७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

राशि अनुसार धन कमाउन यी उपाय अपनाउनुस्

काठमाडौं । आफ्नो राशि अनुसारको उपाय गर्दा मात्र धन कमाउनमा आएका बाधा अवरोध हटाउन सकिन्छ । मेष राति रातो चन्दन र केसर घसेर त्यसले रंगाइएको सेतो कपडा आफ्नो पेसो राख्ने कन्तूरमा ओछ्याउनुभयो भने तपाईंको समृद्धि सुनिश्चित हुन्छ । एक्कासि धनहानि पनि हुन पाउँदैन । ऊँ हनुमते नमः यो मन्त्र दिनदिनै पाठ गर्नुपर्छ । वृष पैसा…