११ बैशाख २०८१, मंगलबार । April 23, 2024

सवै जातिय संगठनहरुबाट समर्थन प्राप्त भइरहेकाले मेरो जीत निश्चीत छ : सर्वधन राई

आदिवासी जनजाती महासंघको ९औं महाधिवेसन पौष २ गतेबाट चितवनमा सुरु हुंदैछ । जहाँ देशभरका आदिवासी जनजाति महासंघमा आवद्ध ५६ वटा जातिय संघको सहभागीता रहनेछ । महाधिवेसनले आगामी कार्यदिशा र नयाँ नेतृत्व पनि चयन गर्नेछ । त्यहि नेतृत्वको बागडोर संहाल्न एक कुशल व्यक्ति अघि सरेका छन् । जसले विद्यार्थी राजनीति, नेपाल कम्युनिष्ट पार्टी एमाले, किरात राई…