२० बैशाख २०८१, बिहिबार । May 2, 2024

चिनियाँहरु नेपालमा लगानी गर्न आतुर छन् : मन्त्री आङ्बो

प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) भर्खरै चाइनाको एक हप्ते भ्रमणबाट नेपाल फर्किनु भएको छ । उहाँ सहित प्रदेशका प्रर्यटनमन्त्री, सभासद र नीजि क्षेत्रका नौ जनाको अध्ययन भ्रमण टोलिले चाइनाकै सबै भन्दा विकसित सिचुवान प्रान्त र पच्छिलो दिनहरुमा तीव्रगतिले विकास र समृद्धि हासिल गरिरहेका सानदोङ प्रान्त भ्रमण गरेका छन्…