१ बैशाख २०८१, शनिबार । April 13, 2024

प्राविधिक शिक्षा विस्तार द्रूत गतिमा अघि बढ्छ : मन्त्री नेम्बाङ्ग

पाँचथर, ११ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले समयानुकुल प्राविधिक शिक्षा विस्तारको कार्य द्र्रूतगतिमा अघि बढ्ने बताउनुभएको छ । बिहिबार पाँचथरको फिदिम नगरपालिका वडा नं. ६ सिवा स्थित सिद्धकालिका माविमा सूचना सञ्चारप्रविधि कक्ष (आसीटी ल्याब)को उद्घाटन गर्दै मन्त्री नेम्बाङ्गले प्राविधिक शिक्षाले मात्रै सबै शैक्षिक जनशक्ति स्वरोजगार बन्न सक्ने वताउनुभयो ।स्वरोजगार जनशक्तिको उत्पादनले…