११ बैशाख २०८१, मंगलबार । April 23, 2024

कम्युनिष्टहरू एक हुनैपर्छ : प्रचण्ड

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' कम्यूनिष्ट पार्टीहरु एक हुनु पर्ने बताउनु भएको छ । ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ । विकल्प फाउण्डेशनले आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरूएक हुनाको विकल्प नरहेको बताउनु…