१ बैशाख २०८१, शनिबार । April 14, 2024

नाइजरमा सैन्य विद्रोह, संविधान निलम्बन गरिएको घोषणा

एजेन्सी । नाइजरमा सैनिक विद्रोह भएको छ । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सेनाको एउटा टोलीले टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त बताएको छ । सेनाले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि नियन्त्रणमा लिएको छ । सेनाले देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा गरेको छ । देशको सिमाना सेनाले देशको सिमाना बन्द गरेको बताएको…