८ बैशाख २०८१, शनिबार । April 20, 2024

सुनको भाउ बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार तोलाको १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको भाउ पनि आज प्रतितोला १ हजार रुपैयाँले नै बढेर तोलाको १ लाख ८…