६ जेष्ठ २०८२, सोमबार । May 19, 2025

सिवा कला तथा साहित्यिक महोसत्व शुरु

शिक्षा,स्वास्थ्य,संस्कृतिर साहित्यलाई सम्मान समृद्ध सिवाको लागि हाम्रो अभियान भन्ने नाराका साथ सिवा साहित्यिक साँस्कृतिक महोत्सव तथा अर्थबाज आमन्त्रित अन्तरपालिका भलिबल प्रतियोगिता २०८१ शुबmबार शुरु भयो । फिदिम नगरपालिका वडा न. ६ सिवाको आयोजनामा शुरु भएको सो महोत्सवको उद्घाटन प्रमुख अतिथी प्रदेश १ का माननिय सदस्य मैया श्रेष्ठ लावतीले गर्नु भयो । कार्यक्रममा फिदिम नगरपालिकाका उपप्रमुख…