७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

तिहार पर्व उर्फ वालिहाङ तङ्नाममाथि एक चर्चा : दसैको विरोध गर्ने हो भने तिहार पर्व चाहिँ कुन दृष्टिकोणले आदिवासी समुदायसँग सम्बन्ध राख्छ त ?

अमर तुम्याहाङ साबिती याक्थुङ (लिम्बू)संस्कृतिको रूपमा वालिहाङ तङनाम, यसको सामयिक समयसीमाको खोजी, खस नेपालीले मस्त पेलेको पछिल्लो याक्थुङ लोक जिब्रोले बलिहाङ भन्ने वालिहाङ शब्द र लिम्बु भाषा विज्ञानको लेखाजोखा, वालिहाङ र वालिहाङ तङ्नाम सम्बन्धी पाइएका पछिल्लो समयका केही सामग्रीको सङ्क्षिप्त चर्चा यस आलेखमा गर्ने जमर्को गरिएको छ । यस आलेखमा पुराना समग्रीमा उल्लेख भए अनुसार…