८ बैशाख २०८१, शनिबार । April 20, 2024

संस्कार, अर्थव्यवस्था र समाजवाद

म पुर्वी नेपालको मध्यम वर्गिय परिवारमा जन्मिएको हुँ । हाम्रो परिवार कृषीमा आधारित परिवार भएकाले सामान्य त खानका लागि खेतबारीहरु अन्य लाउन र आर्थिक क्रियाकलाप गर्नका लागि केहि नगदेबालीका आलावा गाईभैसी, भेडा, बाख्रा, सुंगुर, कुखुरा पालिएको हुन्थ्यो तर बिडम्बनाको यतिको जग्गा जमिन बस्तुभाउ भएता पनि बर्षमा बिशेषगरि चार महिना (बैसाख देखि श्रावण) सम्म खान हम्मे…