८ बैशाख २०८१, शनिबार । April 20, 2024

पाँच लेखक पुरस्कृत

बागलुङ। रत्न–श्रेष्ठ पुरस्कार गुठी बागलुङले विभिन्न विधामा पाँच लेखकलाई शुक्रबार पुरस्कृत गरेको छ। गुठीले हरेक दुई/दुई वर्षमा प्रदान गर्ने ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ बाट यो वर्ष लेखक चन्द्रप्रकाश बानियाँ पुरस्कृत भएका हुन्। निबन्ध कृति ‘भौज्याहा’का लागि उनी पुरस्कृत भएका हुन्। म्याग्दीको बेनी नगरपालिका–५ पुलाका बानियाँ यो वर्षको ‘मदन पुरस्कार’ विजेतासमेत हुन्।यस्तै ‘रत्न–श्रेष्ठ प्रादेशिक…