८ जेष्ठ २०७९, आइतबार । May 22, 2022

२० महान भनाईहरु

मदर टेरेसा यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन । शान्ती मुस्कानबाट सुरूवात हुन्छ । हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।  सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो । हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।…