९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

प्रतिमाको प्रेम प्रार्थना र अक्षत अनुराग बिमोचित

काठमाडौं, २५ फागुन ।अ ढाई दशकदेखि गीत लेखनमा सक्रिय गीतकार प्रतिमा श्रेष्ठको दुई कृति एकसाथ सोमबार राजधानीमा एक समारोहबीच सार्वजनिक भएको छ । अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर आफ्नो उनले आफ्नो नयाँ गीतिसँग्रह प्रेम प्रार्थना र गीतिपुस्तक अक्षत अनुराग सार्वजनिक गरेकी हुन् । यी कृतिको अग्रज गायक दीप श्रेष्ठ, गीतकार दिनेश अधिकारी, डा. कृष्णहरि बराल…