काठमाडौं । हिजो कतारमा सम्पन्न भएको फिफा विश्वकप फुटवलमा अहिलेसम्मकै बढी गोलको रेकर्ड बनेको छ । यो वर्ष कतारमा भएको विश्वकपमा १७२ गोलको रेकर्ड बनेको हो । सन् १९९८ र २०१४ को खेलहरूमा भएका समान १७१ गोलभन्दा यो एक गोल मात्र बढी हो । स्पेनले कोस्टारिकालाई ७–० ले हराएको र इंग्ल्यान्डले इरानमाथि ६–२ को जित…