६ बैशाख २०८१, बिहिबार । April 19, 2024

दुबईमा मिस स्टार बनिन सृष्टि महर्जन

काठमाडौं । दुबईमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस स्टार युनिभर्स २०२३’ को शिर्ष उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाईपछि पार्दै उनले उपाधि चुमेकी हुन् । २२ बर्षिया महर्जनले प्रतियोगीतामा शिर्ष सहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को सवटाइट समेत हात परेकी छन् । ‘मिस स्टार युनिभर्स २०२३’ शिर्ष विजेता बन्दा…