१२ जेष्ठ २०८२, आइतबार । May 25, 2025

बुङमती घुम्न सघाउने मोबाइल एप

ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको पुरानो बस्ती बुङमति घुम्न सघाउने मोबाइल एप तयार भएको छ। ललितपुर वडा नम्बर २२ मा पर्ने पुरानो बस्ती बुङमती घुम्ने पर्यटकको सहजताका लागि पर्य(सम्पदा परियोजनाअन्तर्गत द्यगलनबmबतष् नामक एप तयार गरिएको हो। एपमा बुङमतीभित्रका ४० भन्दा बढी मुर्त सम्पदाबारे जानकारी उपलब्ध छ। जसले आन्तरिक तथा बाह्य पर्यटकलाई पुरानो सम्पदा बस्ती बुझ्न…