१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । एमालेकोतर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीसँग निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । शुक्रबार वलीले विद्यार्थीसँग भोट माग्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले सोधेको स्पष्टीकरणमा किन विद्यार्थीसँग भोट मागिएको हो यसरी भोट माग्न कुन ऐनले सुविधा दिन्छ भन्ने प्रश्न गरिएको छ । उनलाई आफैँ वा आफ्नो प्रतिनिधिमार्फत २४…