२९ चैत्र २०८०, बिहिबार । April 12, 2024

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार अपरान्ह ४ बजे प्रचण्डले नेकपा एमाले सहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका थिए । अन्य स्वतन्त्र सांसदहरुको समेत…